• मन्थली साकोसको २५ औं वार्षिक साधारण सभा समापन (९–१७ मंसिर, २०७९)

  • रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली साकोस तथा तामाकोशी अस्पताल अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २५ औं वार्षिक साधारण सभा (मंसिर ९–१७, २०७९)

  • २५ औं वार्षिक साधारण सभाको सु–अवसरमा उत्कृष्ट बचतकर्ता तथा असल ऋणी सदस्यहरुलाई सम्मानित

  • विभिन्न कार्यक्षेत्रमा संचालित सहकारी शिक्षा तथा विस्तारित मञ्च

  • कार्यक्षेत्र भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्त्वकला प्रतियोगिता

  • नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुबीच सहकारी अन्तक्रिया कार्यशाला गोष्ठी

  • मन्थली साकोस कर्मचारी व्यवस्थापन टिम

स्थापना

मन्थली बचत तथा ऋण सहकारी संस्था लि. (मन्थली साकोस) २०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भई स्थापना भएको छ । यस संस्थाको कार्यक्षेत्र हाल रामेछाप जिल्लाभरी रहेको छ । तामाकोशी सेवा समितिका कर्मचारीहरु तथा स्वंयसेवहरुको सहभागितामा यस मन्थली साकोसको स्थापना भएको हो ।
 

परिकल्पना

मन्थली साकोसको परिकल्पना “समुदायको पहिलो रोजाईको वित्तिय सहकारी” रहेको छ

 

ध्येय

मन्थली साकोसको ध्येय “सहकारी सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आधुनिक प्रविधियुक्त र प्रतिस्पर्धात्मक वित्तिय र गैर–वित्तिय सेवा प्रदान गर्ने” रहेको छ ।

 

वृत्तचित्र

 

 

वृत्तचित्र हेर्नका लागि तल क्लिक गर्नुहोला

१. मन्थली बचत तथा ऋण सहकारी संस्था

२. तामाकोशी अस्पता

देश–विदेशबाट रकम पठाउन रेमिट्यान्स्

मन्थली सहकारी संस्थाले विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स् सेवा शुभारम्भ गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको रकम रामेछाप जिल्लामा यस सहकारी संस्था मार्फत् आफना सदस्य एंव रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट तथा सिटी एक्सप्रेम मनी ट्रान्सफरसंग आवध्द भएको छ । स्वदेश तथा विदेशबाट रामेछाप जिल्लामा रकम पठाउनका लागि सम्बध्द मुलुकहरुको जानकारी लिन हिमाल रेमिट तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरको तलको वेवसाइटमा क्लिक गर्नुहुन अनुरोघ छ ।
Himal Remit

https://himalayanbank.com/himalremit/

 

 

City Express Money Transfer

http://www.ctxpress.com/

 

फाल्गुण ३०, २०७९ सम्मको वित्तिय झलक

 

रकम (ने.रु.)

  शेयर पूँजी संकलन

९,५३,५८,७००  

  बचत निक्षेप संकलन

,९७,४४,०६४  

  ऋण लगानी

७४,०६,५२,९२१  

  कूल सम्पत्ति

१,१७,१७,०५,०६९  

  शेयर सदस्य संख्या

१५,५६० (महिला ५२ प्रतिशत)

 

वित्तिय प्रगति तालिका

(१) आ.व. २०५४–५५ र आ.व. २०७८–७९ को अवस्था

(२) वार्षिक सदस्यता बृध्दि अवस्था

(३) वार्षिक संस्थागत नाफा अवस्था

(४) वार्षिक बचत संकलन अवस्था

(५) वार्षिक ऋण लगानी अवस्था

 

मन्थली सहकारी एक्सेस् ब्राण्डिङ कार्यक्रममा सहभागिता

 

What is ACCESS ? Click here to know ....