• रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली सहकारी संस्था अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • कर्मचारी व्यवस्थापन टिम

  • ९६ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा मन्थली सहकारी प्रदेश नं. को उत्कृष्ट सहकारी व्यवसायबाट पुरस्कृत

  • आन्तरिक राजश्व कार्यालयबाट मन्थली सहकारीलाई आ.व. २०७५–७६ मा रामेछापको उत्कृष्ट करदाताको रुपमा सम्मानित

  • मन्थली साकोसको २२ औं साधारण सभामा प्रमुख अतिथि मन्थली नपा प्रमुख, अन्य अतिथिहरु तथा संस्थागत व्यक्तित्वहरु

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभा उपस्थित महिला तथा पुरुष शेयर सदस्य प्रतिनिधिहरु

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष ऋणी सदस्यहरु सम्मानित

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ताहरु सम्मानित

रामेछाप जिल्लाको नक्शामा मन्थली सहकारीको कार्यक्षेत्र

 

 

हाल मन्थली नगरपालिका अन्तर्गत कार्यक्षेत्र

वडा नं. १ – साविक मन्थली तथा कठजोर गाविस
वडा नं. २ – साविक कठजोर गाविस
वडा नं. ३ – साविक कठजोर गाविस
वडा नं. ४ – साविक सालू गाविस
वडा नं. ५ – साविक सुनारपानी गाविस
वडा नं. ६ – साविक भलुवाजोर गाविस
वडा नं. ७ – साविक भटौली गाविस
वडा नं. ८ – साविक चिसापानी गाविस
वडा नं. ११ – साविक गेलु गाविस
वडा नं. १२ – साविक गेलु गाविस
वडा नं. १३ – साविक फुलासी गाविस
वडा नं. १४ – साविक फुलासी गाविस

 

हाल रामेछाप नगरपालिका अन्तर्गत कार्यक्षेत्र

  • वडा नं. ६ – साविक ओख्रेनी गाविस
    वडा नं. ७ – साविक सुकाजोर गाविस
    वडा नं. ८ – साविक रामेछाप गाविस
    वडा नं. ९ – साविक रामेछाप गाविस

 

हाल लिखु तामाकोशी गाउँपालिका अन्तर्गत कार्यक्षेत्र

वडा नं. ३ – साविक बिजुलीकोट गाविस
वडा नं. ४ – साविक बिजुलीकोट गाविस
वडा नं. ५ – साविक नागदह गाविस
वडा नं. ७ – साविक तिल्पुङ गाविस

 

हाल खाँडादेवी गाउँपालिका अन्तर्गत कार्यक्षेत्र

वडा नं. ४ – साविक पकरवास गाविस
वडा नं. ५ – साविक पकरवास गाविस