रामेछाप जिल्लाको नक्शामा मन्थली सहकारीको कार्यक्षेत्र
हाल मन्थली नगरपालिका अन्तर्गत कार्यक्षेत्र
वडा नं. १ देखि वडा नं. १४ सम्म – सबै वडाहरु
(साविक बमोजिमका सबै गाविसहरु)
हाल रामेछाप नगरपालिका अन्तर्गत कार्यक्षेत्र
-
वडा नं. ६ – साविक ओख्रेनी गाविस
वडा नं. ७ – साविक सुकाजोर गाविस
वडा नं. ८ – साविक रामेछाप गाविस
वडा नं. ९ – साविक रामेछाप गाविस
हाल लिखु तामाकोशी गाउँपालिका अन्तर्गत कार्यक्षेत्र
वडा नं. ३
– साविक बिजुलीकोट गाविस
वडा नं. ४ – साविक बिजुलीकोट गाविस
वडा नं. ५ – साविक नागदह गाविस
वडा नं. ७ – साविक तिल्पुङ गाविस
हाल खाँडादेवी गाउँपालिका अन्तर्गत कार्यक्षेत्र
वडा नं. ४
– साविक पकरवास गाविस
वडा नं. ५ – साविक पकरवास गाविस