• मन्थली साकोसको २८ औं वार्षिकोत्सव/स्थापना दिवस आयोजना (२० माघ, २०८१)

  • रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली साकोस तथा तामाकोशी अस्पताल अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली साकोसको २८ औं साधारण सभा समापन तथा संचालक समिति एंव लेखा समितिका नवनिर्वाचित पदाधिकारीहरु

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २८ औं वार्षिक साधारण सभा (कात्तिक १०–१५, २०८२)

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २८ औं वार्षिक साधारण सभा (कात्तिक १०–१५, २०८२)

  • कार्यक्षेत्र अन्तर्गत विभिन्न विद्यालयहरुमा संचालित बाल वित्तिय साक्षरता कार्यक्रम तथा खुत्रुके बचत संचालन

  • कार्यक्षेत्रहरुमा सदस्यहरुबीच सहकारी शिक्षा शिविर तथा विस्तारित मञ्च कार्यक्रम

  • नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुबीच सहकारी अन्तक्रिया कार्यशाला गोष्ठी

  • मन्थली साकोस कर्मचारी व्यवस्थापन टिम

स्थापना

मन्थली बचत तथा ऋण सहकारी संस्था लि. (मन्थली साकोस) २०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भई रामेछाप जिल्ला कार्यक्षेत्र रहेको वित्तीय संस्था रहेको छ। । यस संस्थाको कार्यक्षेत्र रामेछाप जिल्लाभरी रहेको छ, जस अन्तर्गत २ नगरपालिका तथा ६ वटा गाउँपालिका गरी जम्मा ६४ वटा वडाहरु रहेका छन् । तामाकोशी सेवा समितिका कर्मचारीहरु तथा स्वंयसेवहरुको सहभागितामा यस मन्थली साकोसको स्थापना भएको हो ।
 

परिकल्पना

मन्थली साकोसको परिकल्पना “सन्तुष्ट सदस्य, दीगो तथा नेतृत्वदायि वित्तीय सहकारी” रहेको छ

 

ध्येय

मन्थली साकोसको ध्येय “सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित नीति, विधि एवम् प्रविधि प्रयोग गरी युवा सहभागिताको सुनिश्चितता सहित वित्तिय तथा गैर वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर उठाउने” रहेको छ ।

 

वृत्तचित्र

 

 

वृत्तचित्र हेर्नका लागि तल क्लिक गर्नुहोला

१. मन्थली बचत तथा ऋण सहकारी संस्था

२. तामाकोशी अस्पत

देश–विदेशबाट रकम पठाउन रेमिट्यान्स्

मन्थली सहकारी संस्थाले विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स् सेवा संचालन गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको रकम रामेछाप जिल्लामा यस सहकारी मार्फत् आफना सदस्य एंव रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट, सिटी एक्सप्रेम मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्ट संग आवध्द भएको छ । स्वदेश तथा विदेशबाट रामेछाप जिल्लामा रकम पठाउनका लागि सम्बध्द मुलुकहरुको जानकारी लिन तलको वेवसाइटमा क्लिक गर्नु हुन अनुरोध छ ।


Himal Remit

https://himalayanbank.com/himalremit/

 

City Express Money Transfer

http://www.ctxpress.com/

 

Prabhu Management Pvt. Ltd.

https://www.prabhumanagement.com/

आश्विन ३१, २०८२ सम्मको वित्तिय झलक

 

रकम (ने.रु.)

  शेयर पूँजी

९,१०,५४,००  

  बचत निक्षेप

,,९५,५१,५५४  

  ऋण लगानी

८३,६३,५८,८६२  

  कूल सम्पत्ति

१,३,६६,४१,८१४  

  तरलता रकम

३८,६४,५६,७२७  

  तरलता प्रतिशत

३६ प्रतिशत  

  कुल संस्थागत पूँजी

४,७१,७४,६९०  

  जगेडा कोष

३,४२,५०,६६९ 

  अन्य कोषहरु

,५९,५६,८०१  

  कुल शेयर सदस्य संख्या

१४,२३२ जना  

  बाल बचतकर्ता संख्या

,३४३ जना  

  कुल ऋणी संख्या

७६३ जना  

 

वित्तिय प्रगति तालिका

(१) आ.व. २०५४–५५ र आ.व. २०८१–८२ को अवस्था

(२) वार्षिक सदस्यता बृध्दि अवस्था

(३) वार्षिक संस्थागत नाफा अवस्था

(४) वार्षिक बचत संकलन अवस्था

(५) वार्षिक ऋण लगानी अवस्था

 

मन्थली सहकारी एक्सेस् ब्राण्डिङ कार्यक्रममा सहभागिता