• रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली सहकारी संस्था अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • ९६ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा मन्थली सहकारी प्रदेश नं. को उत्कृष्ट सहकारी व्यवसायबाट पुरस्कृत

  • करदाता सेवा कार्यालय, मन्थलीद्वारा मन्थली सहकारीलाई आ.व. २०७६–७७ मा रामेछापको उत्कृष्ट करदाताबाट सम्मानित

  • मन्थली साकोसको २३ औं साधारण सभामा प्रमुख अतिथि मन्थली नपा प्रमुख, अन्य अतिथिहरु तथा संस्थागत व्यक्तित्वहरु

  • कार्यक्षेत्रहरुमा साधारण सभा पश्चात मन्थलीमा आयोजित अन्तिम दिनको मन्थली साकोसको २३ औं वार्षिक साधारण सभा

  • मन्थली साकोसको २३ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष ऋणी सदस्यहरु सम्मानित

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ताहरु सम्मानित

  • कर्मचारी व्यवस्थापन टिम