• रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली सहकारी संस्था अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • कर्मचारी व्यवस्थापन टिम

  • ९६ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा मन्थली सहकारी प्रदेश नं. को उत्कृष्ट सहकारी व्यवसायबाट पुरस्कृत

  • आन्तरिक राजश्व कार्यालयबाट मन्थली सहकारीलाई रामेछापको उत्कृष्ट करदाताको रुपमा सम्मानित

  • मन्थली साकोसको २२ औं साधारण सभामा प्रमुख अतिथि मन्थली नपा प्रमुख, अन्य अतिथिहरु तथा संस्थागत व्यक्तित्वहरु

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभा उपस्थित महिला तथा पुरुष शेयर सदस्य प्रतिनिधिहरु

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष ऋणी सदस्यहरु सम्मानित

  • मन्थली साकोसको २२ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ताहरु सम्मानित

स्थापना

मन्थली बचत तथा ऋण सहकारी संस्था लि. (मन्थली साकोस) २०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भई रामेछाप जिल्ला कार्यक्षेत्र रहेको वित्तीय संस्था हो । तामाकोशी सेवा समितिका कर्मचारीहरु तथा स्वंयसेवहरुको सहभागितामा यस मन्थली साकोसको स्थापना भएको हो ।
 

परिकल्पना

मन्थली साकोसको परिकल्पना “समुदायको पहिलो रोजाईको वित्तिय सहकारी” रहेको छ

 

ध्येय

मन्थली साकोसको ध्येय “सहज, विश्वासिलो, गुणस्तरीय, प्रतिस्पर्धी वित्तिय तथा अन्य सेवाहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक एवं जीवनस्तर सुधार गर्ने” रहेको छ ।

 

वृत्तचित्र

 

 

वृत्तचित्र हेर्नका लागि तल क्लिक गर्नुहोला

१. मन्थली बचत तथा ऋण सहकारी संस्था

२. तामाकोशी अस्पता

देश–विदेशबाट रकम पठाउन रेमिट्यान्स्

मन्थली सहकारी संस्थाले हालैमात्र विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स् सेवा शुभारम्भ गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको रकम रामेछाप जिल्लामा यस सहकारी संस्था मार्फत् आफना सदस्य एंव रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट तथा सिटी एक्सप्रेम मनी ट्रान्सफरसंग आवध्द भएको छ । स्वदेश तथा विदेशबाट रामेछाप जिल्लामा रकम पठाउनका लागि सम्बध्द मुलुकहरुको जानकारी लिन हिमाल रेमिट तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरको तलको वेवसाइटमा क्लिक गर्नुहुन अनुरोघ छ ।
Himal Remit

https://himalayanbank.com/himalremit/

 

 

City Express Money Transfer

http://www.ctxpress.com/

आषाढ ३१, २०७६ सम्मको वित्तिय झलक

 

रकम (ने.रु.)

  शेयर पूँजी संकलन

७,०१,१९,०००

  बचत निक्षेप संकलन

६२,७९,४४,१४४

  ऋण लगानी

५८,३९,०७,३३७

  कूल सम्पत्ति

८०,४०,७१,१०२

  शेयर सदस्य संख्या

१२,७१२ (महिला ५२ प्रतिशत)

 

वित्तिय प्रगति तालिका

(१) आ.व. २०५४–५५ र आ.व. २०७५–७६ को अवस्था

(२) वार्षिक सदस्यता बृध्दि अवस्था

(३) वार्षिक संस्थागत नाफा अवस्था

(४) वार्षिक बचत संकलन अवस्था

(५) वार्षिक ऋण लगानी अवस्था

 

मन्थली सहकारी एक्सेस् ब्राण्डिङ कार्यक्रममा सहभागिता

 

What is ACCESS ? Click here to know ....